Sunday, November 27, 2016

छोरा या छोरी के पाउने अब तपाइको हातमा चाईनिज तरिका सहित ! : ९९% सफल यो बिधि अपनाउनुहोस् र चाहे अनुसार सन्तान पाउनुहोस



चाइनिज क्यालेन्डर

समाजमा छोरा या छोरी नजन्मिएकै कारण कैयौ परिवारमा द्वन्द्व हुने गर्दछन् । यसकै कारण कयै महिलाले मानसिक र शारिरीक यातना भोगिरहेका घट्नाहरु छन् । कतिपय महिलाले यसैको कारण सौता त कतिपयले सम्बन्ध विच्छेद गर्नुपरेका घटनाहरु भेटिन्छन् ।

कोही भने सन्तान प्राप्तीका लागि भएभरका अस्पताल, बैद्य, मठ–मन्दिर र तीर्थस्थलमा पुगेर सास्ती बेहोरिरहनु भएको त छैन ? यदि त्यसो हो भने छोड्नु होस्, ती सबैखाले प्रयास । चिनियाँ बैज्ञानिकहरुले लामो समय र अनुसंधानपछि पत्ता लगाईएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको छ । तपाई पनि ढुक्कका साथ यो प्रविधि अपनाउनु होस् । इच्छा र चाहाना तपाईको छोरा या छोरी पाउने जिम्मा श्रीमतिको । शुरुमा, चाइनीज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए ।

तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ । चाइनीज बैज्ञानिकको यो आविष्कार सन्दर्भमा दुविधा भएमा यो क्यालेण्डरलाई यसअघि जन्मिएको तपाईको छोरा–छोरीसँग समिक्षा गर्नसक्नु हुनेछ । त्यसका लागि तपाईको श्रीमती गर्भ रहँदाको उमेर र महिना एकिन हुनु पर्दछ । तपाईको छोरा या छोरी गर्भ रहँदाको अवस्थामा श्रीमतिको उमेर कति थियो ? कुन महिनामा श्रीमतिले गभर्धरण गरके ो हो ? अनि यो चार्ट हने ार्से ठय् ाक्कै मिल्ने छ । छारे ा नै छोरा र छोरी नै छोरीले भरिएका कैयौं परिवारले यो प्रविधि अपनाएर यतिखेर हाँसीखुशीका साथ जीबन बिताइरहेका छन् । तपाई पनि यो प्रविधि अपनाउनोस्, सुखी र खुशीका साथ जिउनोस् ।
सिन्धुपाल्चोकको चौतारा बजारका धेरै जनाले चीनमा आविष्कार गरिएको लिंग निर्धारण क्यालेण्डरकै विधि र प्रकृया अपनाएर इच्छा बमोजिमको सन्तान जन्माई सकेका छन् । आफ्नो इच्छा बमोजिमका सन्तान जन्माउन सफल भएका छन् । चौतारा–४ की राज्यलक्ष्मी श्रेष्ठको परिवारमा लगातार चारवटी छोरीे जन्मेपछि छोराको आस नै मरिसकेको थिए । यो प्रविधि अपनाएपछि मनले चिताएको पूरा भएको राज्यलक्ष्मी श्रेष्ठ बताउँछिन् । चाइनीज बैज्ञानिकको यो प्रविधि सत् प्रतिशत मिलेको बताउँदै आफूले करिब दुईसय जनालाई सल्लाह दिएकोमा धेरै जनाबाट धन्यवाद पाएको र कतैबाट गुनासो नआएको राज्यलक्ष्मी बताउँछिन् । छोरा पाउने अभिलाषाका साथ लिंग निर्धारण चिनिया क्यालेण्डरको अनुशरण गरेपछि यतिखेर चाहेकै सन्तान प्राप्त भएकोमा एकदम खुशी छन्, चौतारास्थित जुगल फोटो स्टूडियोका कृष्ण श्रेष्ठ । उहाँको परिवार यतिखेर छोरा र छोरीसँग रम्दै आइरहेका छन् । हिजोआज उहाँ यो क्यालेण्डरमा पुरै विश्वास गर्नुहुन्छ ।

सदरमुकाम चौतारास्थित सुवेदी हार्डवेयर सेन्टरका प्रोपाईटर चन्द्र सुवेदी ३ वटी छोरीपछि छोरा पाउन सफल भएका छन् । छोराको आशमा छोरी नै छोरी भएको र चाइनीज विशेषज्ञले आविष्कार गरेको क्यालेण्डरकै विधि अपनाएर उहाँको परिवारमा छोराको जन्म भएको सुवेदी बताउँछन् । चाइनीज विधि अत्यन्तै व्यवहारिक र सत् प्रतिशत सफल भएको उहाँको भनाई छ ।
चाइनीज विशेषज्ञले आविष्कार गरिएको यो क्यालेण्डर वेभ साईटमा पनि राखिएको छ । गुगलमा गई सर्च बक्समा Chinese Calender for Boy Or Girl वा Sex Determination टाईप गरी उक्त कुराको जानकारी लिन सकिन्छ । चाइनीज विशेषज्ञको यो आविष्कारको बारेमा अहिलेसम्म ६०–७० जनालाई यो सल्लाह दिएको र हालसम्म कुनै किसिमको गुनासो नआएको डिभिजन खानेपानी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत द्वारिकाबहादुर तामाङ बताउँछन् ।

चार्टको माथिल्लो तेर्सो हरफमा महिलाको उमेर दिएको छ । बायाँतर्फको ठाडो हरफमा महिना दिएको छ । उदाहरणको लागि तपाईको श्रीमति १८ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघमा गर्भ रहेमा छोरा, फागुनमा रहेमा छोरी र चैत्रदेखि मंसिर महिना सम्ममा गर्भ रहेमा छोरा हुनेछ । त्यस्तै तपाईको श्रीमति २२ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघ र फागुन महिनामा गर्भ रहेमा छोरा, चैत्रमा गर्भ रहेमा छोरी, बैशाखमा रहेमा छोरा हुनेछ । यसका लागि तपाईको श्रीमतिको उमेर वास्तविकमा आधारित हुनुपर्नेछ । उमेरमा तलमाथि परेमा तपाईको योजना विफल हुनेछ । तसर्थ, आफ्नो श्रीमतिको उमेर किटान गरेर मात्र छोरा या छोरी जन्माउने निधो गर्नोस् ।

फाँसीको फन्दामा बेरिनुअघि इरानी युवतीको आमालाई चिठी ।। यो चिठ्ठी जसले सँसारलाई रुवायो ।।(भिडियो सहित)

चर्चा कमाउन नांगिने भन्दा अर्को उपाए छैन ? अर्चनालाई च्यालेन्ज गर्दै नाङ्गियिन अर्की तरुनी भिडियो

भूकम्प आएपछि घरको छतबाट हामफाल्दा एक युवक घाइते


कसैले राक्षस बच्चा भनेको अन्धविस्वासमा लागेर आमाले गरिन् आफ्नै नवजात शिशुको हत्या :: भिडियो हेर्नुहोस >>

सकिङ !!! इटहरीमा होटेल होटेल यसरी हुन्छ यौन धन्दा - ५०० रुपैया मै किशोरीहरु ग्राहकसंग सुत्न तयार





Shady offers There is a difference between massage parlour and brothel houses. Massage parlours are for providing body massages and healthy living. Brothels, on the other hand places where commercial $ex workers provide $exual services to their clients. Apparently, there is a correlation between these two services in Nepal. Massage parlors in Nepal do not only provide you with a revitalising massage but also have a lot more to offer. Prostitution, as we know is illegal in Nepal, due to whichaothel owners do so through massage parlors, cabin restaurants and dance bars. Most of the $ex workers of Nepal prefer a job in massage parlors and dance bars rather than on the streets as they can be safe from the police raids and also maintain their social status with a better earning. Most of the $ex workers are illiterate, unaware of the pros and cons of being a prostitute.

कस्तो अच्चम : बिश्वबिद्यालयको अनौठो अफर ‘क्यामराको अगाडि सेक्स गर्ने जोडीलाई पैसा दिने’ आखिर किन यस्तो गर्दै छन र कस्ट मान्छे त्यहाँ जान पाउछन ? भिडियोमा हेर्नुहोस


Breaking Newsभर्खरै रामेछाप र सोलुको सीमालार्इ केन्द्र बनाएर , शक्तिशाली भूकम्पको , ठुलो धक्का ...... काठमाडौंमा पनि ठुलो धक्का महसुस रामेछाप र सोलुमा धनजनको क्षतिको बिबरण आउन बाकी......पुरा समाचार पढ्न क्लिक गर्नुहोस


जापानमा पाइन्छ भाडामा ब्वायफ्रेन्ड, यस्तो छ दर रेट

विश्वमा यस्ता अनौठा काम पाइन्छन् सुन्दा पनि पत्यार लाग्दैन। जापानमा भाडामा ब्वायफ्रेन्ड पाइन्छ भन्दा तपाईलाई अनौठो लाग्छ।

केही वर्ष पहिले सुरु भएको यो व्यावसायमा जापानी महिलाहरुले निकै रुची देखाएका छन्। ‘रोजशिप’ नामको यो सर्भिस मार्फत युवतीले आफ्नो मनलागेको युवक छान्न पाउँछिन्। केटा बुक गर्ने यो सर्भिसको मूल्य बुकिङ समयको हिसाबले तय गरिने गर्छ।

यदी कोही केटी कुनै केटासंग २-४ घन्टाको लागि बुक गर्छिन् भने उनले १६२ देखि ३२५ डलर सम्म पैसा दिनुपर्ने हुन्छ। यो सर्भिस अन्तर्गत ‘गुड नाइट प्याकेज’ पनि उपलब्ध छ जसमा केटीले केटा पुरै रातको लागि बुक गर्न पाउँछिन्।



यो प्याकेजको मूल्य ४०० देखि ८०० डलर पर्दछ। यो प्याकेज अन्तर्गत रातमा केटीले केटासंग ६ देखि १६ घन्टा सम्म समय बिताउन पाउँछिन्। जति लामो सर्भिस त्यति नै पैसा भने बुझाउनु पर्छ।

यति मात्र होइन, सर्भिसमा रहेका केटाहरुले युवतीको चाहना अनुसार खाना पनि बनाउने गर्छन्। वाइन पिउँदै सुख-दुखका कुरा समेत गर्छन्।

यो सर्भिसमा महिलाको उमेर ३-४० वर्ष र केटाको उमेर २०-३० वर्ष सम्म छ। एक युवतीले जति चाह्यो त्यति सङ्ख्यामा एक रातको लागि केटाहरु भाडामा लिन सक्छन्।

अस्पताल हिडेकी भन्दै घरबाट निस्केकी बुहारीलाई प्रहरीले विर्तामोड हटेलमा केटासंग पक्राउ


# भिडियो जसले प्रत्यक सेकेन्ड तपाईलाइ हसाउने छ | हेर्नुहोस मुड फ्रेस भिडियो,,,,!!!??


a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...