Saturday, October 14, 2017

आजबाट एमाले देशकै पहीलो पार्टि , ओलिले गरेको दाबि १०० प्रतिशत मिल्यो





रुपान्तरित संसद्को अन्तिम बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईतबारदेखि नेकपा एमाले मुलुकको पहिलो पार्टी बन्ने दाबी गरेका थीए ।



शनिबारदेखि व्यवस्थापिका संसद्को आयू सकिने र स्थानीय तहमा सबैभन्दा धेरै १४ हजार भन्दा बढी जनप्रतिनिधि एमालेबाट उम्मेदवार बनेकाहरुले जितेको तथा कूल मतमा पति एमालेले अरुको भन्दा १ लाख मत बढी ल्याएको भन्दै आईतबारदेखि एमाले नै पहिलो हुने बताएका हुन् ।



यद्यपि सबैभन्दा ठूलो दल भनेर संसद्को पहिलो पार्टीलाई भन्ने गरिन्छ । तर, संसद् नै नरहेकोले जे छ त्यसैको आधारमा हेर्दा अब देखि एमाले देश कै पहिलो पार्टी बनेको छ ।


Tags:#एमाले, #के पि ओलि, cpn uml, kp oli

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...