Wednesday, November 30, 2016

यी हुन् सुनको कार, घर अनि जहाजको मालिक - हेर्नुहोस यो सुल्तानको चर्तिकला

प्रचण्ड लाइ ठुलो झड्का : यसकारण माओवादी केन्द्रका नेता रायमाझीले पार्टी परित्याग गर्ने भिडियो सहित

संविधान संशोधनले देशभर आगो बलिरहेका बेला प्रमुख दलबीच भयो नयाँ सहमति





काठमाडौँ, १५ मङ्सिर । संविधानको कार्यान्वनयका लागि सबै राजनीतिक दल स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन् ।

सिंहदरबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको बैठकमा सहभागी सबै राजनीतिक दल स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा र प्रतिवेदन आउन ढिलो भएमा पुरानै संरचनाअनुसार निर्वाचनमा जान सहमत भएका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का उपाध्यक्ष वामदेव गौतम र भीम रावल, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष दाहाल र राप्रपाका अध्यक्ष कमल थापा सहभागी उक्त बैठकमा सबै राजनीतिक दलले निर्वाचन जान तयार रहेको अभिव्यक्ति दिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आउन ढिलो हुने वा कानुन अपुग भएका अवस्थामा पुरानै संरचनाअनुसार निर्वाचनमा जान एमाले तयार भएको उहाँले जानकारी दिनुभयो ।

नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री हरहालतमा निर्वाचनमा जान सहमति बनाउने पक्षमा रहनुभएको र सोही उद्देश्यले बोलाइएको आजको बैठकमा स्थानीय निकायको निर्वाचन गराउने विषयमा सबै राजनीतिक दलका नेताले समर्थन जनाउनुभएको बताउनुभयो ।

सरकारले स्थानीय निकायको निर्वाचन चैतको अन्तिम साता वा वैशाखको पहिलो साता गर्ने तयारी गरेको छ । त्यस विषयमा मधेसी मोर्चासँग भोलि छलफल गरेर अगाडि बढ्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा९एमाले०का उपाध्यक्ष भीम रावलले पुनःसंरचना आयोगले ल्याएको प्रतिवेदनलाई सम्मान गर्ने र निर्वाचनमा जाने भन्ने विषयमा एमालेको विमति नभएको आफूहरुले बताएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “स्थानीय निकाय वा अन्य निकायको निर्वाचन सबैमा जान एमाले तम्तयार छ ।”

स्थानीय निकायको निर्वाचनमा जानुपर्छ भन्ने विषयमा सबै राजनीतिक दल सहमत भएको बैठकमा सहभागी काँग्रेस नेता डा रामशरण महतले जानकारी दिनुभयो । स्थानीय तह वा निकाय जुनसुकै भए पनि निर्वाचन गर्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको उहाँको भनाइ थियो । रासस

प्रदेश नम्बर ५ का जनता र एमाले,माओवादी, काङ्ग्रेसका सबै साम्सद प्रदेश तलमाथि चलाउने विपक्षमा तर प्रचण्ड सरकार र शेरबहादुर देउवा पक्षमा! भारतीय सिमा रक्षामा उता बिमल तामाङ र अशिम राईहरु ज्यान दिन्छन् । यता संविधानमा भारतीय स्वार्थ रक्षामा काङ्ग्रेस/माओवादीहरु ध्यान दिन्छन



को विपक्षमा रहेको बताएका हुन् ।

कांग्रेसका बालकृष्ण खाँड र चन्द्र भण्डारी, एमालेका विष्णु पौडल, प्रदीप ज्ञवाली, गोकर्णराज विष्ट तथा माओवादी केन्द्रका टोपबहादुर रायमाझी लगायत प्रभावशाली नेताहरू संविधान संशोधन विधेयकको विपक्षमा रहेको बताएका हुन् । अहिले टुक्र्याउन खोजिएको पाँच नम्बर प्रदेशमा आन्दोलनहरू भइरहेका छन् भने नेताहरूले पनि आफूहरू उक्त प्रस्तावको विरुद्धमा रहेको बताएका छन् ।

प्रदेश नम्बर पाँचमा समस्या नभएकोले उक्त संशोधन प्रस्ताव आवश्यक नरहेको नेताहरूको भनाई छ । अहिले रुपन्देहीको बुटवल, पाल्पा, अर्घाखाँची, गुल्मी लगायतका जिल्लाहरूका सर्वसाधारणले आन्दोलन शुरू गरिसकेका छन् ।



नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले अहिलेको संशोधन विधेयक पूर्ण रूपमा गैरसंवैधानिक भएको दाबी गरे । सरकारले सीमांकन हेरफेरका लागि कुनै पनि काम गर्न नपाउने भएकाले उक्त विषय अदालतबाटै फेल हुने भण्डारीले बताए ।
‘यो विषय सर्वोच्चमा गइसकेको छ, अदालतले फेल गरिदिन्छ,’ सांसद भण्डारीले लोकान्तरसँग भने, ‘१७ गते बुटवलमा सो प्रदेशका नेताहरूको भेला छ, त्यहाँबाट कसरी अगाडि बढ्ने भनेर हामीले कार्यक्रम अघि बढाउँछौं ।’

साथै उनले पाँच नम्बर प्रदेश मिलेर बसेको प्रदेश भएकोले टुक्र्याउन नहुने पक्षमा संसदमा आवाज राख्ने बताए । देशलाई सबैभन्दा बढी राजस्व दिने प्रदेश तराईका ४३ जना सांसदले लेखेर बनाएको प्रदेश भएकोले यसमा हेरफेर हुन नसक्ने भण्डारीको भनाई थियो । साथै उनले पाँच नम्बर प्रदेश नाकाबन्दीको बेलामा समेत देशलाई महत्वपूर्ण सहयोग गरेको समय स्मरण गराए ।

नेता भण्डारीले मिलेको प्रदेशलाई फुटाइएमा संघीयतामा कमजोरी हुने वा नेपालले संघीयता बुझ्नै नसकेको विषय हुने समेत बताए । साथै उनले संविधान संशोधनको विधेयकमा भोटै हाल्ने अवस्था आएमा आफूले संशोधन विधेयकको विपक्षमा भोट हाल्ने स्पष्ट गरे ।

कुनै युवतीको अर्धनग्न तस्बीर हालेको भए अहिले हजारौं लाईक हजारौ सेयर आउने थियो होला तर म गरिब अपांगलाई कस्ले पो लाईक गर्ला र ?

Home education School of New South Wales Australia
School of New South Wales Australia
The University of New South Wales essentially called as UNSW was built up in the year of 1949. It has been over 60 years for its establishment. This is an Australian open investigation establishment orchestrated in Sydney. This establishment contains more than 50,000 understudies from all around all through the world. The essential grounds of UNSW is organized in Kensington and others in Randwick and Coogee. The University of New South Wales is the coordinator of the generally praised and the principle arrangement of Universities focusing on investigation, "Social occasion of Eight" and other connection particularly Universitas 21.
The University of New South Wales is broadly known for the information of its understudies and its hope to acknowledge another, novel and creative frameworks in the field of investigation and guideline. The UNSW has strong bonds with the field of industry besides with the field of bussiness and in light of these reasons the understudies proceeded onward from UNSW are incredibly asked for all around the world.

एक अपरिचित युवतीको एकोहोरो प्रेममा परेर एक युवकले आत्माहत्या गरे

‘धादिङमा कोही नातेदार छैन । तर मेरो श्रीमान राजु रिजाल र जेठाजु पर्ने अर्जुन खनाल मिलेर घुम्न जाने भनेर धादिङबाट गाउँतिर लगे । लपाङफेदीबाट चार घण्टा हिँडेपछि





‘धादिङमा कोही नातेदार छैन । तर मेरो श्रीमान राजु रिजाल र जेठाजु पर्ने अर्जुन खनाल मिलेर घुम्न जाने भनेर धादिङबाट गाउँतिर लगे । लपाङफेदीबाट चार घण्टा हिँडेपछि बल्ल एउटा बजार आयो ।



म हिँड्न नसक्ने भइसकेकी थिएँ । रिङ्गटा लाग्यो तर बजारमा बस्न मानेनन् । उनीहरु रक्सी पिउँदै हिँड्दै गरेका थिए ।

मैले अघिल्लो दिनदेखि केही खाएकी थिइन । राती जंगलको बाटो अघि जाने भनेर हिँडे । मैले कोही केही नचिनेको ठाउँ भएकोले पछिपछि लागेँ । अलि पर जंगलमा पुगेपछि उनीहरु दुई जना रक्सी खान थाले ।बियर किनेर लगेका थिए । उनीहरु पिउँदैै थिए । मलाइ नि खा भनेर कर गर्दै थिए ।

मैले खान्न, कहिले नखाएको कुरा भनेर जिद्दी गरेँ । त्यसपछि जबरजस्ती खुवाउन खोजे । मैले नाइ भनेपछि मेरो श्रीमानले मलाई बेसरी समाते । अर्जुनले बियरको बोतलले टाउकोमा हाने ।



मैले आफूलाई समाल्नै सकिन । त्यसपछि केही कुटेको थाहा पाएँ । अनि मेरो कानको गहना लुछे । घाँटीबाट पनि झिके । त्यसपछि मलाई भीरबाट फलेछन् मैले केही थाहा पाइन ।’


धादिङको किन्ताङफेदी नजिकै दाखा–१ जंगलमा लगेर फालिएकी तनहुँ जिल्ला रानीपोखरी गाविस–९ की २२ वर्षकी जमुना रिजालले यति कुरा जिल्ला अदालतमा भन्दै गर्दा उहाँको आँखामा आँसुले भरिएको थियो । अरु मानिसले पनि हेर्दै थिए । उहाँ सम्हालिएर आफूले श्रीमानबाट पटक पटक मरेर बाँचेको तर नचिनेको मानिसले बचाएको सम्झेर खुसी भइन ।

उहाँलाई किनताङफेदीका बासिन्दाले २०७३ कात्तिक १३ गते बिहान जंगलको भरबाट उद्धार गरी स्थानीय स्वास्थ्यसंस्थामा उपचारका लागि लगेका थिए । आफ्नो उद्धार गर्नेको नाम जमुनालाई थाहा छैन श्रीमतीलाई घुम्न जान भनि तनहुँबाट धादिङ ल्याएर मार्ने नियतले भिरबाट फालेर भागेका जमुनाका श्रीमान शुक्लगण्डकी नगरपालिका—८ का २६ वर्षीय राजु रिजाल र छिमेकी जेठाजु नाता पर्ने २७ वर्षीय अर्जुन खनाललाई जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।



श्रीमती मार्न खोजेको आरोपमा कात्तिक १६ गते राजुलाई र अर्जुनलाई १७ गते प्रहरीले घरबाट पक्राउ गरेको थियो । पीडित जमुनालाई २०७३ कात्तिक १२ गते तनहुँको अकला मन्दिरमा बोलाई माइतीबाट घरबाट ल्याएको २० हजार रुपैयाँ राजुले लिएका थिए । त्यसपछि गाडीमा काठमाडौं जाने भन्दै चढेका थिए । दमौली पुगेपछि अर्को बस चढे ।




मुग्लिन पुगेपछि अर्जुनलाई समेत बोलाई सुनौली जाने गाडीमा चढेका थिए । सुनौलीबाट भारत जान नपाएपछि उनीहरु राती नै फर्केर नारायणगढमै राती बास बसेका थिए । त्यसपछि १३ गते काठमाडौं जानका लागि भनेर बस चढेपछि मलेखु हुँदै धादिङबेसी पुगे । धादिङबेसीबाट लफाङफेदी जाने गाडी चढेर त्यहाँ पुगेपछि पनि बास नबसी किनताङफेदी पुगे ।

लामो यात्रापछि थाकेकी जमुना बिरामी हुँदा पनि झार्लाङ जाने भन्दै अघि लगियो । केही अगाडि जंगलमा पुगेपछि दुई जनाले रक्सी खाए । जमुनालाई नि खान भने । नखाएपछि राजुले समाते । अजर्नुले बियरको बोतलले हानेर ढाले । कान र घाँटीको गहना लुटे । अनि भिरबाट लडाएर उनीहरु भागे ।

पीडितको किनताङफेदीमा रहेको स्वास्थ्यसंस्था, जिल्ला अस्पताल धादिङ, वीर अस्पताल काठमाडांै, मणिपाल अस्पताल पोखरा र अहिले दमौलीमा रहेको स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ ।उज्योलोअनलाइनबा

तँसँग लड्छु भनेर कोही आए भने पछाडि हटदैनौ, पर्छाछौं



बामदेव गौतम,उपाध्यक्ष,नेकपा एमाले

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने काम देश विखण्डनको रणनीति अनुरुप आएको हो । त्यसका साथ साथै आएका अन्य चार संशोधन प्रस्ताव समेत त्यसलाई सहयोग पुग्ने गरी आएको बुझ्न गाह्रो छैन । तराईलाई पहाडबाट अलग गर्ने गरी अहिले पाँच नम्बरबाट पहाडी जिल्ला हटाइएको र पछि एक र सात नम्बर अनि तीन नम्बर प्रदेशबाट किन अलग गर्न नहुने भन्दै प्रश्न उठ्ने अवस्था उठेको छ ।
देश विखण्डन स्वाभिमानमा खलल पार्नेलाई संसद प्रयोग गर्न दिन्नौँ । पार्टीको अर्को निर्णय नभएसम्म अवरोध गर्नेछौँ । विहिवारको संसद बैठकमा सबै मान्यज्यूहरु मर्यादित भएर प्रस्तुत हुनु होला । हामी खुर्सानी लिएर काटमार गरेर रगत बगाउने काम चाहिँ गर्दैनौँ । मर्यादित भएर आन्दोलन गर्ने हो ।
कोही लड्ने भनेर आएपछि पछाडि हट्ने हैन पछार्नु पर्छ । हाम्रो संघर्ष प्रतिन्द्वदी कसरी आउँछ त्यसमा निर्धारित हुन्छ

५ नंम्बर प्रदेश टुक्र्याउनुअघि प्रचण्ड र टोपबहादुरबिच यस्तो चर्काचर्की (सुन्नुस् गोप्य अडियो)

Tuesday, November 29, 2016

किन गरे राष्ट्रपतिको आग्रह ओलीले अस्वीकार






राष्ट्रपतिले निर्वाचन भएन भने सङ्कट पैदा हुने भन्दै मधेसी मोर्चालाई सहमतिमा ल्याउन संविधान संशोधन हुनुपर्ने धारणा राखेकी थिइन् । राष्ट्रपतिलाई सकारात्मक भूमिकामा पाएपछि प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहमत भइदिन ओलीलाई विशेष आग्रह गरेका थिए । तर, ओली ‘टसबाट मस’ भएनन् । ओलीले भने, ‘अहिले संविधान संशोधन होइन, कार्यान्वयनको आवश्यकता छ, राष्ट्र र राष्ट्रियतालाई असर गर्ने कुनै कार्य हुन नदिन एमाले प्रतिबद्ध छ ।’

ओलीका कुरा सुनेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘बरु लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे हामी सकारात्मक हुन सक्छौँ, ओलीजीले संविधान संशोधनमा सहमति जनाइदिनुपर्‍यो ।’ देउवाको आग्रहलाई पनि ओलीले टेरेनन् । त्यसअघि गत साता प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा पनि सभापति देउवाले लोकमानका विषयमा सोच्न सकिने भन्दै संशोधन प्रस्तावमा सहमत भइदिन आग्रह गर्दा ओलीले ‘लोकमानको विषयलाई संविधान संशोधनसँग जोड्न नहुने’ जवाफ फर्काएका थिए ।

रात्रिभोजको अवसरमा छलफल हुँदा ओलीले संशोधन प्रस्तावबारे पुरानै अडान कायम राखेपछि प्रधानमन्त्री प्रचण्डले ‘त्यसो भए हामी संविधान संशोधन प्रस्ताव दर्ता गर्छौं, संसद्मा छलफल गरौँ, तर संसद् अवरुद्ध तुल्याउने या सङ्घर्ष गर्ने काम नगरौँ’ भनी ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले प्रचण्डको सो आग्रहलाई पनि सकारात्मक रूपमा लिएनन् । उनले भने, ‘हामी संशोधन आवश्यक नरहेको ठान्छौँ, बलजफ्ती संशोधन प्रस्ताव दर्ता गरियो भने त्यसको विरुद्ध संसद्भित्र र सडकमा पनि विरोध गर्छौं, सङ्घर्षमा उत्रिन्छौँ

कोठामै कोठी सञ्चालन गरेर पढ्दै गरेकी युवती भन्छिन ‘जसरी भए पनि पैसै कमाउनु त रैछ !’

pp3

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...