Friday, January 26, 2018

मध्यरातमा ओली र प्रचण्डको यस्तो योजना !देउवालाई लाग्यो ४२०भोल्ड करेन्टको झड्का-पढ्नुहोस

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले संविधान संशोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तयार रहेको दाबी गरेका छन् ।
शुक्रबार राजविराजमा प्रेस सेन्टर नेपाल, सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले यस्तो खुलासा गरेका हुन् । उनले वाम गठबन्धन मधेस मुद्दामा गम्भीर रहेको पनि बताए ।
मधेसको मुद्दा समेटेर संविधान संशोधन गर्न वाम गठबन्धन तयार रहेको नेता यादवको भनाइ छ ।
मधेसी दललेसमेत नयाँ सरकार गठनमा सहकार्य गर्नुपर्ने भन्दै उनले मधेसी दल र वाम गठबन्धनबीच सहकार्य भएर सरकार गठन गर्दा मधेस मुद्दा सम्बोधन गर्न सजिलो पर्ने बताए ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...