Saturday, January 27, 2018

ओली–प्रचण्डले मुख्यमन्त्री टुंग्याए, नामसहित


  • एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले आफ्नातर्फका मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाएको खुलासा भएको छ ।



  • प्रदेश नम्बर २ मा बाहेक ६ वटै प्रदेशमा सरकार गठनका लागि बामगठबन्धनको संयुक्त कार्यदलको आइतबार दिउँसो बस्ने बैठकले मुख्यमन्त्री र सभामुखको नाम सार्वजनिक गर्ने भएको छ ।

  • गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीचको आन्तरिक सहमति अनुसार निम्न नेता मुख्यमन्त्री बन्ने भएका छन् ।

  • प्रदेश नम्बर ३ प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य

  • प्रदेश नम्बर ४ प्रदेशमा पृथ्वीसुब्बा गुरुङ/किरण गुरुङ्प्र

  • देश नम्बर ५ प्रदेशमा शंकर पोखरेल

  • प्रदेश नम्बर ६ प्रदेशमा माओवादीका महेन्द्रबहादुर शाही

  • प्रदेश नम्बर ७ प्रदेशमा पनि माओवादकीकै वीरमान चौधरी

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...