अमेरिकामा सिष्टम इञ्जिनियरको रुपमा काम गर्दै आएका गोविन्द गिरी र समूहले यसको विकास गरेका हुन् ।
सूचनाहरु सेयरिङ गर्न मिल्ने गरि यसको सुरुवात गरेपनि पछिल्लो समय यसलाई फेसबुकको विकल्पको रुपमा हेर्न थालिएको छ ।
अहिले सगुनले विभिन्न आकर्षक र नयाँ फिचरहरु समेत थपेकबो छ । गिरीका अनुसार हाल सगुनका प्रयोग कर्ता २.२ मिलियन भन्दा बढी छन् ।
No comments:
Post a Comment