मंगलवार रात अचानक भारतका प्रधानमन्त्री नरेंद्र मोदीद्वारा भारतमा ५०० र १००० को नोट बन्द गरे लगतै पुरा देशमा हलचल मच्चिएको छ । आब जनमानस देखि खास मानिसहारुलैइ पनि निकै हैरान भएको छ । १०० को नोटको माग एति धेरै बढेको छ कि एटिएम पनि पुरा गर्न सकिरहेको छैन ।
यसको असर आम जनमानस सगैँ बलिउडका स्टारमा पनि पर्न गएको छ । बलिउड नायिका बिपाशा बासुलाई ५०० र १००० को नोट नचलेपछि अण्डा किन्नको लागि पनि आफ्ना साथिसँग पैसा उधारो लिनु परेको थियो ।
यो जानकारी बिपासाले खुद आँफै ट्युटर मार्फत दिएकी हुन् ।
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment