Monday, November 28, 2016
सनसनी पूर्ण खुलासा : एक महिलाले प्रधानमन्त्रीसँग शारीरिक सम्पर्क राखेको सनसनीपूर्ण खबरले संसारभरी तरंग...... उनले भनेकी छिन- मलाई प्रधानमन्त्री कार्यालयबाटै अफर आयो । मैले स्वीकारे । र त्यो रात प्रधानमन्त्रीको यौनतृष्णा मेटाए ।
सनसनी पूर्ण खुलासा : एक महिलाले प्रधानमन्त्रीसँग शारीरिक सम्पर्क राखेको सनसनीपूर्ण खबरले संसारभरी तरंग
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
एक महिलाले प्रधानमन्त्रीसँग शारीरिक सम्पर्क राखेको सनसनीपूर्ण खबरले संसारभरी तरंग फैलिएको छ ।
पोर्नस्टारको रुपमा चिनिएकी मैरी मिलिंगटनले बेलायतका तत्कालिन प्रधानमन्त्री हारोल्ड विल्सनको ओछ्यान तताएपछि मात्रै प्रसिद्ध अवार्ड ‘हैरिटेज ब्लू प्लेक’ जितेकी थिइन् ।
यतिसम्मकी उनले प्रधानमन्त्रीको कार्यालय डाउनिंग स्ट्रीटमा विल्सनसँग रात बिताएकी थिइन् । साथै प्रधानमन्त्री कार्यालयभित्र गार्डकै अगाडि उनी टपलेस भएकी थिइन् ।
व्रिटिश पत्रिका द सनका अनुसार १५ वर्षकै उमेरमा कुमारीत्व गुमाएकी मैरीले पछि आफ्ना पतिसँग ३३ वर्षको उमेरमा डिभोर्स गरी प्रधानमन्त्रीसँग हिमचिम बढाएकी थिइन् ।
मैरीले यो खुलासा एक रेडियो कार्यक्रममा गरेकी हुन् । उनले भनेकी छिन- ‘पोर्नस्टार बनेपछि मैलाई प्रधानमन्त्री कार्यालयबाटै अफर आयो ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
मैले स्वीकारे । र त्यो रात प्रधानमन्त्रीको यौनतृष्णा मेटाए । दैनिक नेपाल बाट
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment