Monday, November 28, 2016
गाई काटेर मासु विक्री गर्ने ३४ वर्षीय युवक पक्राउ
काभ्रे, १३ मंसिर । सिन्धुपाल्चोक नवलपुर–१ घर भई पाँचखाल नगरपालिका–१२ डेरा गरी बस्ने ३४ वर्षीय बिशाल न्यौपानेलाई प्रहरीले गाई काटेर मासु बिक्री गरेको अभियोगमा पक्राउ गरेको छ । न्यौपानेलाई प्रहरीले आइतबार सोही ठाउँ स्थित धोबीखोलामा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा अंदाजी १४ किलो गाईको मासु र मासु काट्ने चुप्पी १ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ -
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment