Sunday, November 13, 2016

एकाएक प्रधानमन्त्री र मधेसी मोर्चाका नेताबीच भयो सिंहदरबारमा यस्तो सहमति -





सोमबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको स्मरणपत्र बुझ्दै प्रधानमन्त्रीले मोर्चाको स्मरणपत्रलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै जायज माग पूरा गर्न आवश्यक पहलकदमी लिइरहेको जानकारी दिए ।



मधेसी, जनजाति, थारु, दलित, खस लगायतकाको साझा गठबन्धनको तर्फबाट प्रधानमन्त्रीलाई प्रस्तुत गरिएको स्मरणपत्रमा आगामी १५ दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गर्न माग गरिएको छ ।



सो अवसरमा मोर्चाका तर्फबाट उपेन्द्र यादवसहितका नेताहरुले संशोधन प्रस्ताव दर्ता गरेपछिमात्रै संसदमा रहेका दलहरुसँग सहमतिको प्रयास थाल्न आग्रह गरेका थिए ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...