Saturday, November 26, 2016
बिप्लब माओवादीद्धारा बन्दको घोषणा
काठमाडौं,मंसिर ११ – बिप्लब नेतृत्वको नेकपा (माओवादी)ले बन्दको घोषणा गरेको छ । पूर्वी ताम्सालिङ ब्यूरो तथा दोलखाका सेक्रेटरी अर्जुन योगी र दोलखा जिल्ला सचिवालय सदस्य राम ढुङ्गेललाई रिहाईको माग गर्दै दोलखा जिल्ला बन्दको घोषणा गरेको हो ।
जिल्ला संगठन समिति दोलखाका सदस्य राजनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘ मंसिर ९ गते बिना सन्दर्भ उनीहरुलाई प्रहरीले समातेको भन्दै मंसिर १३ गते दोलखामा यातायात बन्द र १६ गते दोलखा जिल्ला बन्द गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment