अमेरिकाको राष्ट्रपति पदमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि विश्वबाट प्रतिक्रिया आइरहेको छ।
यसै क्रममा आतंकवादी संगठन तालिवानले पनि ट्रम्पको जितपछि प्रतिक्रिया जनाएको छ। अफगान तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अमेरिकी निर्वाचनको नतिजापछि विज्ञप्ति जारी गर्दै भनेका छन्, डोनाल्ड ट्रम्पलाई हाम्रो यही सन्देश छ कि अमेरिकालाई विकसित गर्ने नीति अरु देशको स्वतन्त्रता खोस्नेखालको नहोस्, अरु देशको बर्बादीमा आफ्नो राष्ट्रिय हित नदेखोस्, ताकि विश्व शान्तिका साथ रहन सकोस्, जारी संकट अन्त्य होस्।
उनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउन पनि माग गरेका छन्। एजेन्सी
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment