Wednesday, November 9, 2016

एमाले कै नेतृत्वमा मात्र अब देशलाई ठुलो दुर्घटना हुनबाट बचाउनु सकिन्छ”- स्वास्थ्यमन्त्री गगन थापा




हुन पनि ओली र थापाबीच भएको भेटको खुलासा उनै थापाले एउटा पत्रकार भेटघाटमा गरेका हुन् । नेपाली कांग्रेसका नेता कृष्ण सिटौला प्यानलले गत शुक्रबार काठमाडौं तीनकुनेमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले ओलीसँग भेटेको प्रसङ्ग उप्काएका हुन् ।

थापाले पूर्वप्रधानमन्त्री केपी ओलीसँगको भेटपछि मुलुक दुर्घटनामा पर्न लागेको र अहिलेको सरकारले निर्वाचन गर्न नसक्ने निष्कर्षमा आफू पुगेको बताएका थि

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...