Sunday, November 13, 2016

राष्ट्र र गरिब जनताको पक्षमा उभिए गगन, मन्त्रीपरिषदले सुजातालाई उपचार खर्च ५० लाख दिने निर्णय गरेपनि गगनले मानेनन्



कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सरको उपचारका लागि सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सुजातालाई क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेसँगै स्वास्थ्यमन्त्री गगन थापाले भने असहमति जनाएका छन ।

गृहमन्त्री बिमलेन्द्र निधिको दबाबमा मन्त्रीपरिषदले सुजाता कोइरालालाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

सुजाता कोइरालालाई लागेको जस्तो उपचार स्वदेशमै आठरदश लाख रुपैयाँमा गर्न सकिने डाक्टरहरुले बताउँदै आएपनि उनले उपचारका लागि सरकारसँग ५० लाख रुपैयाँ मागे पछि चौतर्फी आलोचना सुरु भएको हो

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...