Monday, November 14, 2016
गर्भवती भएपछि विवाह गर्न बाध्य बलिउडका ५ नायिका
सन् १९७३ सेप्टेम्बर १३ मा दार्जलिङमा जन्मेकी महिमा चौधरीले सन् १९७७ मा रिलिज भएको निर्देशक सुभाष घईको फिल्म ‘परदेश’ बाट बलिउडमा पाइला टेकेकी थिइन। उनी लगाएत शाहरुख खान, अमरीश पुरी, अपुर्व अग्निहोत्रीको मुख्य भुमिका थियो यो फिल्मामा। उनले यो पहिलो फिल्मबाटै उत्कृष्ट नायिकाको फिल्मफेयर अवार्ड पनि जितेकी थिइन। महिमाको वास्तविक नाम ऋतु चौधरी हो। उनलाई महिमा नाम फिल्मका निर्देशक सुभाष घईले राखिदिएका थिए।
महिमा चौधरी बलिउडकी ति नायिका मध्येकी एक हुन जो लामो समयसम्म चर्चाबाट टाढा रहिन। सन् २००६ मा उनले आर्किटेक्ट बबी मुखर्जीसंग विवाह गरेकी थिइन। अहिले भने यी जोडी संगै छैनन् । बबीसंग विवाह गरेको केहि दिनमा नै उनले आफु गर्भवती भएको घोषणा गरेकी थिइन।
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment