Friday, November 18, 2016
इन्टरनेटमा भाइरल बन्यो यो तस्विर ! यो तस्विरमा के देख्नु हुन्छ ? वास्तविकता थाहा पाए चकित पर्नु हुनेछ
कुनै पनि तस्विरलाई तस्विर खिचिएको र हेरिएको एंगलले निक्कै फरक पार्न सक्छ । कहिलेकाँहि त अरुलाई तस्विर पठाउँदा तस्विरको एंगल फरक पर्यो भने त्यसको अर्थ नै फरक लाग्न सक्छ । यतिबेला इन्टरनेटमा एउटा तस्विर भाइरल बनेको छ । तस्विर हेर्दा धेरै मानिसको दिमागमा अर्कै कुरा खेल्छ तर वास्तविकता भने फरक छ ।
खासमा यो एउटा ओच्छ्यानको तस्विर हो । एक ब्यापारीले आफ्ना उपभोक्तालाई पठाएको यो तस्विर एंगलका कारण निक्कै चर्चित हुन पुग्यो । ताइबानका एक युवकले आफूलाई एक फर्निचर कम्पनीकी मालिक्नीले ती युवकले किन्न खोजेको पलङ र ओच्छ्यान देखाउन यो तस्विर पठाएको दावी गरेका छन् ।
तर उनी तस्विर देख्नासाथ अत्तालिएका जस्ता भए किन भने यो महिलाको यौनाङ्गको भाग जस्तै देखिन्छ । तस्विर पुनः पठाउन भनेपछि ती महिलाले उक्त तस्विरको एंगल परिवर्तन गरेर पठाएकी थिइन् । अहिले यो तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ -
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment