Wednesday, November 9, 2016

नेपाली कमदार को लागि कतार सरकारले १३ डिसेम्बर देखि लागू हुने गरी यी १६ नयाँ कानुन सार्बजनिक

नेपाली कमदार को लागि कतार सरकारले १३ डिसेम्बर देखि लागू हुने गरी यी १६ नयाँ कानुन सार्वजनिक



कतारमा विगत लामो समय देखीको पर्खाईमा रहेको कफाला प्रोयोजनको कानुन अन्तत: यहि आउँदो १३ डिसेम्बर देखि श्रमिकका हकमा लागू हुने गरी कतार सरकारले विभिन्न १६ वटा परिमार्जित श्रमिक ऐन कानुनलाई गत अगष्टको पहिलो ले सार्वजनिक गरेको छ । जुन निम्न प्रकार रहेका छन |


काठमाडौं २9 साउन | कतारमा विगत लामो समय देखीको पर्खाईमा रहेको कफाला प्रोयोजनको कानुन अन्तत: यहि आउँदो १३ डिसेम्बर देखि श्रमिकका हकमा लागू हुने गरी कतार सरकारले विभिन्न १६ वटा परिमार्जित श्रमिक ऐन कानुनलाई गत अगष्टको पहिलो ले सार्वजनिक गरेको छ । जुन निम्न प्रकार रहेका छन |


१. नयाँ कानुन यहि वर्ष २०१६ बाट लागु हुनेछ(सशोंधित) ।
२. नयाँ कानुनले कामदारहरुको वारेमा धेरै कुराहर उल्लेख गरिनेछ । जसमा कामदार रहने अवधि र कामको सम्झौता लगायतका विषयहरु समावेश हुनेछन् ।


३ नयाँ वर्किङ भिजामा लगाइने भनिएको प्रतिबन्धहरु रद्द हुनेछन् ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...