Wednesday, November 9, 2016

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जिते संगै अब मुस्लिमहरु अमेरिका जान नपाउने,यस्तो छ कारण



उनले अघि भने, अमेरिका अब उत्कृष्ट भन्दा तल मान्ने वाला छैन ।’ उनले विश्व समुुदायलाई सम्बोधन गर्दै अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राखेर सबै देशसँग मित्रवत व्यवहार गर्ने बताए । उनले भने, हामी साझेदारी चाहन्छौं, शत्रुता होइन ।’

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अघि भने, मैले आफ्नो पुरा जीवन व्यापार व्यवसायमा विताएको छु र मैले संसार भरीका मानिस र प्रोजेक्टहरुमा लुकेको क्षमता बुझेको छु । मैले अब गर्नु पर्ने पनि त्यही हो ।’ राष्ट्रपतिको चुनावमा होमिएपछि ट्रम्पले निकै उत्तेजनात्मक प्रकृतिको प्रचार-प्रसार शैली अपनाएका थिए।
त्यसक्रममा उनले अमेरिकी अर्थतन्त्रलाई सुदृढ तुल्याउने, मेक्सीकोसँगको सिमानामा पर्खाल ठड्याउने र मुसलमान समुदायलाई अस्थायीरुपमा अमेरिका प्रवेश निषेध गर्ने प्रतिज्ञा गरेका थिए। अमेरिकामा धेरै जस्तो गोलि,बम र लुटपाट काण्डमा अमेरिका भन्दा बाहिर बाट आएका मुस्लिमहरु को संग्लनता रहेको ले उनले चुनव अघि नै मुस्लिम लाइ अमेरिकामा प्रबेस रोक लगाउने घोषणा गरेका थिए | ट्रंम्पले यस्तो काम गर्ने घोषणा गरे लगतै अमेरिकामा सधै आप्रवासी बाट दुखि बनेका अमेरिकन नागरिकले ट्रम्प लाइ साथ दिएको कुरा केहि अनलाइन मेडियाहरु ले दावी

-

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...