Wednesday, November 9, 2016
यौन जिज्ञासा मेटाउँदै किशोरी
– तपाईं १० देखि १९ वर्ष उमेर समुहको हुनुहन्छ ? तपाईलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ?छ भने पनि चिन्ता नगर्नुस्,जस्तै अफ्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौंन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा ।
राजधानकीको प्रसुतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढेको छ ।
क्लिनिकमा किशोरीको असुरक्षित तथा अनिच्छित गर्भ पतन गर्ने,यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने र किशोर किशोरीको कुनै पनि भावनात्मक समस्या समाधान गर्ने सेवा उपलब्ध छ । आजको नागरिक दैनिकमा खबर छ
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment