अमेरिकी न्युज साइट वाशिङ्गटन पोस्टले बंगलादेशको सबैभन्दा पूरानो बेश्यालयको जीवनशैली झल्कने तस्वीर प्रकाशन गरेको छ । बंगलादेशको कांडापारा बेश्यालयलाई यहाँको सबैभन्दा पूरानो र दोस्रो सबैभन्दा ठुलो बेश्यालय मानिन्छ । यद्यपि करिब दुई सय वर्ष पूरानो बेश्यालयलाई सन् २०१४ मा ढालिएको थियो । तर, यहाँ कामकाज फेरि सुरु भइसकेको छ। बंगलादेशमा बेश्यवृत्ति कानुनी मानिन्छ । बंगलादेश त्यस्तै केही मुस्लिम मुलुकमध्येमा पर्दछ, जहाँ बैश्यावृत्ति कानुनी छ । तंगैल जिल्लास्थित कांडपारा बेश्यालयलाई प्रशासनले ढलाएपछि केही एनजीओको सहयोगमा पुनः सुरु गरिएको हो । रिपोर्टका अनुसार कयौ महिला यस्ता छन् जसको जन्म, पालनपोषण पनि यही भएको छ । यसपछि उनीहरु पनि यही पेसामा छन् । यस्ता महिलाहरुलाई यो कुरा पनि थाहा हुँदैन कि बाहिर गएर उनीहरुले पुनः अरु पेसा गर्न सक्छन् । अमेरिकी वेभसाइटले बेश्यालयभित्र अलग्गै प्रकारको पावर स्ट्रक्चरले चलाउने गरेको उल्लेख गरेको छ । यहाँ नयाँ आउने महिलालाई एकदेखि पाँच वर्षसम्म आफ्नो कमाई जम्मा गर्नुपर्ने हुन्छ । अधिकांश युवतीहरु मानव तस्करीको शिकार बनेका कारण यहाँ बेचिने गर्दछ । युवतीहरुलाई निश्चित अवधिसम्मको कमाई जम्मा गरेपछि स्वतन्त्रता प्राप्त हुने गर्दछ । त्यसपछि उनीहरु बेश्यालय बाहिर पनि जान सक्छन् वा कुनै ग्राहकलाई मनाएर ल्याउन पनि सक्छन् ।
Wednesday, November 9, 2016
यसरी चलेको छ बंगलादेशको सबैभन्दा पूरानो बेश्यालय (फोटोफिचरसहित)
न्दा पूरानो र दोस्रो सबैभन्दा ठुलो बेश्यालय मानिन्छ । यद्यपि करिब दुई सय वर्ष पूरानो बेश्यालयलाई सन् २०१४ मा ढालिएको थियो । तर, यहाँ कामकाज फेरि सुरु भइसकेको छ। बंगलादेशमा बेश्यवृत्ति कानुनी मानिन्छ । बंगलादेश त्यस्तै केही मुस्लिम मुलुकमध्येमा पर्दछ, जहाँ बैश्यावृत्ति कानुनी छ । तंगैल जिल्लास्थित कांडपारा बेश्यालयलाई प्रशासनले ढलाएपछि केही एनजीओको सहयोगमा पुनः सुरु गरिएको हो । रिपोर्टका अनुसार कयौ महिला यस्ता छन् जसको जन्म, पालनपोषण पनि यही भएको छ । यसपछि उनीहरु पनि यही पेसामा छन् । यस्ता महिलाहरुलाई यो कुरा पनि थाहा हुँदैन कि बाहिर गएर उनीहरुले पुनः अरु पेसा गर्न सक्छन् । अमेरिकी वेभसाइटले बेश्यालयभित्र अलग्गै प्रकारको पावर स्ट्रक्चरले चलाउने गरेको उल्लेख गरेको छ । यहाँ नयाँ आउने महिलालाई एकदेखि पाँच वर्षसम्म आफ्नो कमाई जम्मा गर्नुपर्ने हुन्छ । अधिकांश युवतीहरु मानव तस्करीको शिकार बनेका कारण यहाँ बेचिने गर्दछ । युवतीहरुलाई निश्चित अवधिसम्मको कमाई जम्मा गरेपछि स्वतन्त्रता प्राप्त हुने गर्दछ । त्यसपछि उनीहरु बेश्यालय बाहिर पनि जान सक्छन् वा कुनै ग्राहकलाई मनाएर ल्याउन पनि सक्छन् ।

अमेरिकी न्युज साइट वाशिङ्गटन पोस्टले बंगलादेशको सबैभन्दा पूरानो बेश्यालयको जीवनशैली झल्कने तस्वीर प्रकाशन गरेको छ । बंगलादेशको कांडापारा बेश्यालयलाई यहाँको सबैभन्दा पूरानो र दोस्रो सबैभन्दा ठुलो बेश्यालय मानिन्छ । यद्यपि करिब दुई सय वर्ष पूरानो बेश्यालयलाई सन् २०१४ मा ढालिएको थियो । तर, यहाँ कामकाज फेरि सुरु भइसकेको छ। बंगलादेशमा बेश्यवृत्ति कानुनी मानिन्छ । बंगलादेश त्यस्तै केही मुस्लिम मुलुकमध्येमा पर्दछ, जहाँ बैश्यावृत्ति कानुनी छ । तंगैल जिल्लास्थित कांडपारा बेश्यालयलाई प्रशासनले ढलाएपछि केही एनजीओको सहयोगमा पुनः सुरु गरिएको हो । रिपोर्टका अनुसार कयौ महिला यस्ता छन् जसको जन्म, पालनपोषण पनि यही भएको छ । यसपछि उनीहरु पनि यही पेसामा छन् । यस्ता महिलाहरुलाई यो कुरा पनि थाहा हुँदैन कि बाहिर गएर उनीहरुले पुनः अरु पेसा गर्न सक्छन् । अमेरिकी वेभसाइटले बेश्यालयभित्र अलग्गै प्रकारको पावर स्ट्रक्चरले चलाउने गरेको उल्लेख गरेको छ । यहाँ नयाँ आउने महिलालाई एकदेखि पाँच वर्षसम्म आफ्नो कमाई जम्मा गर्नुपर्ने हुन्छ । अधिकांश युवतीहरु मानव तस्करीको शिकार बनेका कारण यहाँ बेचिने गर्दछ । युवतीहरुलाई निश्चित अवधिसम्मको कमाई जम्मा गरेपछि स्वतन्त्रता प्राप्त हुने गर्दछ । त्यसपछि उनीहरु बेश्यालय बाहिर पनि जान सक्छन् वा कुनै ग्राहकलाई मनाएर ल्याउन पनि सक्छन् ।
अमेरिकी न्युज साइट वाशिङ्गटन पोस्टले बंगलादेशको सबैभन्दा पूरानो बेश्यालयको जीवनशैली झल्कने तस्वीर प्रकाशन गरेको छ । बंगलादेशको कांडापारा बेश्यालयलाई यहाँको सबैभन्दा पूरानो र दोस्रो सबैभन्दा ठुलो बेश्यालय मानिन्छ । यद्यपि करिब दुई सय वर्ष पूरानो बेश्यालयलाई सन् २०१४ मा ढालिएको थियो । तर, यहाँ कामकाज फेरि सुरु भइसकेको छ। बंगलादेशमा बेश्यवृत्ति कानुनी मानिन्छ । बंगलादेश त्यस्तै केही मुस्लिम मुलुकमध्येमा पर्दछ, जहाँ बैश्यावृत्ति कानुनी छ । तंगैल जिल्लास्थित कांडपारा बेश्यालयलाई प्रशासनले ढलाएपछि केही एनजीओको सहयोगमा पुनः सुरु गरिएको हो । रिपोर्टका अनुसार कयौ महिला यस्ता छन् जसको जन्म, पालनपोषण पनि यही भएको छ । यसपछि उनीहरु पनि यही पेसामा छन् । यस्ता महिलाहरुलाई यो कुरा पनि थाहा हुँदैन कि बाहिर गएर उनीहरुले पुनः अरु पेसा गर्न सक्छन् । अमेरिकी वेभसाइटले बेश्यालयभित्र अलग्गै प्रकारको पावर स्ट्रक्चरले चलाउने गरेको उल्लेख गरेको छ । यहाँ नयाँ आउने महिलालाई एकदेखि पाँच वर्षसम्म आफ्नो कमाई जम्मा गर्नुपर्ने हुन्छ । अधिकांश युवतीहरु मानव तस्करीको शिकार बनेका कारण यहाँ बेचिने गर्दछ । युवतीहरुलाई निश्चित अवधिसम्मको कमाई जम्मा गरेपछि स्वतन्त्रता प्राप्त हुने गर्दछ । त्यसपछि उनीहरु बेश्यालय बाहिर पनि जान सक्छन् वा कुनै ग्राहकलाई मनाएर ल्याउन पनि सक्छन् ।
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment