Friday, November 18, 2016

जानिराखौ ज्यान बच्नेछ: यौनसम्पर्क का बेला भुलेर पनि प्रयास नगर्नुस यी दुइ आसन, भाँचिन सक्छ तपाइको यौनांग




हालै गरिएको एउटा अनुसन्धानले यौनको दुईवटा खास (पोजिसन) लाई अत्यन्त खतरनाक मानेको छ । अनुसनन्धानको दाबीनुसार डगी स्टाइल अर्थात पुरुष साथी पछाडी रहनु र महिला साथीलाई आफ्नो माथी (फिमेल अन टप) लिएर यौन सम्पर्क गर्नु अत्यन्त अतरनाक यौन आसन हो । ‘एडभान्सेस इन् युरोलजी’मा हालै प्रकाशितन अनुसन्धानअनुसार यो दुबै आसनमा पुरुषको लिंग भाँच्चिने सम्भावना सबैभन्दा बढी हुन्छ ।

अध्ययनको दाबी अनुसार विश्वभरीमा पुरुषको यौन अंगमा हुने आधाभन्दा बढी फ्याक्चर यौन सम्पर्कको समय महिला माथि रहेने (वमेन अन टप) यौन आसनले गर्दा हुन्छ । यस्तै पुरुषलाई घाइते बनाउने दोस्रो यौन आसन ‘डगी स्टताइल’ हो । अध्ययनको दाबीअनुसार करिब २९ प्र्रतिशत पुरुषको यौन अंगको फ्याक्चर यहीआसनले गर्दा हुन्छ ।

१३ वर्षसम्म चलेको यो अनुसन्धानअन्तर्गत डाक्टरहरुले ब्राजिलको तीनवटा अस्पतालमा लिंग भाँच्चिने (फ्याक्चर) समस्या लिएर पुगेका ४४ पुरुषबाट उनीहरुको यौन आसनको बारेमा जानकारी लिए । यी मध्ये ४२ जनाकम यौन अंगमा फ्याक्चर पाइयो । यसमध्ये २८ जनाले आफूलाई यौन सम्पर्कको समय फ्याक्चर भएको स्वीकार गरेका थिए । (एजेन्सी)

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...