Friday, November 18, 2016

यस्तो परिवार जहाँ बहिनी र छोरीको जवानी बेचेर घर खर्च चलाइन्छ






एजेन्सी, भारतको मध्य प्रदेशमा बाछड़ा समुदायका जनजाती बस्दै आएका छन्। उक्त समुदायले आफ्नो परिवारमा छोरी जन्मिएमा गाउँमा हर्षित हुन्छ।खुसी यसकारण की महिलाको सम्मानको लागि होइन बरु महिलाको जवानीलाई बाजी लगाएर आम्दानीको स्रोत घरमा भित्रिएकोमा हुन्छन्।

यो समुदायको परम्परा नै महिलाको जवानी बेचेर परिवारले घर खर्च चलाउँदै आएका छन्। यहाँमा पुरुषहरुले महिला(श्रीमति तथा छोरी) को
जवानीको मूल्‍य आफै तोक्छन्।

यो समुदाय मध्य प्रदेशको नीमच, मंदसौर, रतलाम तथा अन्य इलाकामा बस्दै आएका छन्। यहाँका घरका महिलाले पनि यस कार्यमा कुनै विरोध गर्दैनन्। उनीहरुलाई पति वा भाईले जहिले जहाँ जोसँग रात बिताउँन जान भन्छन्। उनीहरु बिनाकुनै विरोध सरासर तयार हुन्छन्।

यो समुदायमा कुनै केटीसँग विवाह गर्नु परेमा केटा पक्षले धेरै रकम तिर्नु पर्ने परम्परा रहि आएको छ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...