जस जसको फेसबूक वाल मा यो पोस्ट देख्नु भएको छ किर्पया यो पोस्ट #सेर गर्नु होला के थाहा तपाईं हरु लाई पनि भोली यो घटना हुन सक्छ
#काठमाडौं को चाबहिल मा रहेको ॐ होस्पिटल को डाक्टर #अमरनाथ_महतो को लापर्बाही ले गर्दा आज हाम्री दिदी सुश्मा अधिकारि ले अल्पाआयु मा नै यो सुन्दुर संसार छोद्नु पर्यो हिजो बिहान कारीब ९ बजे खुट्टा सुनियार ॐ होस्पितल मा सिटी स्कन गर्न आउनु भयको!!
दिदी लाई त्याहा को डाक्टर ले देइ चोटी नसा मा सुइ लगाइ ओभर फ्लो भही दिदी को मिर्तु हुन गयो औसदी पनि अरु बिरामी लाई पर्योग गरेको र बाकी बसेको पुन दिदी लाई त्यो औसदी दिएको पाइयो एस्तो लापर्बाही त्यो होस्पिटल मा पैला पनि धेरै हुनि गरेको छ त्यो होस्पितल हामी किन जान्छौ उपचार गर्न कि उल्टै राम्रो मानिश मर्न यो होस्पिटल अब ॐ नभै ज्यानमारा होस्पिटल हुनि भयो आज हाम्री दिदी ले २९ बर्ष को उमेर मा केहि नभै आफ्नो अ मुल्य जिबन लाई
सदा को लागि छोद्नु भयो तेसैले तपाईं हरु पनि त्याहा उपचार गरौउन जादै हुनुन्छ भने एक पल्त राम्रो सँग सोचेर मात्र जानु होला हजुर हरु लाई मेरो आग्रह छ जब सबै नेपाली ले यो पोस्ट शेर गर्नी छन तब मात्र हाम्रो दिदी को आत्मा ले शान्ति पाउनी छ एस्तो होस्पिटल म तेस्तो लापर्बाही हुनु भनेको सनो कुरो होईन अब पनि एस्तो घाटना त्यहाँ भयो भने सबै नेपाली मिली त्यो होस्पिटल लाई बन्द गर्नु पर्छ हजुर हरु लाई मेरो कुरो कस्तो लाग्यो किर्पया कमेन्ट पनि गर्नु होला
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment