मलेसियाको जोरबारु सेनाई D.M.R कम्पनिमा काम गर्ने पुरन बहादुर मगरको 2015 November 22 तारिक बेलुका सुतेको ठाउमा निधन भएको छ रोजगारिको सिलसिलामा मलेसिया 2 साल 9 महिना बितीसकेको नेपाल जान 3 महिना मात्र बाकी थियो उहाको घर लालब्दि बताउनु भएको छ। हामीलाई उहाको साथी सोम लोप्चन ले जानकारी दिनु भएको छ। उहाँ को फन नबर 01136691393 तपाईहरलाई कुनै थप जान्कारि सोध्न मन लागेमा यो नम्बर मा कल गरेर सोध्न सक्नु हुने छ। शेयर गर्नु होला
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment