Friday, November 18, 2016

महिलाको यौनाङ्गको भाग जस्तै देखिनेगरी पलङको तस्विर खिचेर साहुनीले युवकलाई पठाएपछि हंगामा




तस्विरमा महिलाको यौनाङ्गको भाग जस्तै देखिएपनि यो तस्विरले पलङको संकेत गर्छ । एक ब्यापारीले आफ्ना उपभोक्तालाई पठाएको यो तस्विर एंगलका कारण निक्कै चर्चित बन्न पुगेको हो । घटना ताइबानको हो ।







जहाँ एक युवकले आफूलाई एक फर्निचर कम्पनीकी मालिक्नीले ती युवकले किन्न खोजेको पलङ र ओच्छ्यान देखाउन यो तस्विर पठाएको दावी गरेका छन् ।

तर उनी तस्विर देख्नासाथ अत्तालिएका जस्ता भए किन भने यो महिलाको यौनाङ्गको भाग जस्तै देखिएपछि यो विषय अहिले विबादित बन्न पुगेको छ । उक्त तस्विर पुनः पठाउन भनेपछि ती महिलाले अर्को एंगलबाट तस्विर खिचेर पठाएर माफी समेत माग्नु परेको थियो ।








No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...