Sunday, November 27, 2016

नेपाल भर भूकम्पको शक्तिशाली झट्का महसुस ,सबै जना सडकमा निस्किए


सोमबार बिहान अन्दाजी ५.२१ बजे तिर नेपाल भर नै भूकम्पको ठुलो झट्का महसुस गरिएको छ |

काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। नाम्चेबजार अासपासलाई केन्द्रविन्दु बनाएर ५ दशलमव २ म्याग्निच्चुडको भूकम्प गएको भूकम्प मापक अन्तराष्ट्रिय संस्थाहरुले बताएका छन्।

विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।

१३ मङ्सिर २०७३

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...