Sunday, November 27, 2016

गरिब र रोगी बाआमाका छोराको अनुहार अर्बपतिसँग मिलेपछि यसरी चम्कियो भाग्य, बने स्टार



एजेन्सी । अर्बपतिसँग अनुहार मिलेकै कारण चीनका एक गरिब बालकको भाग्य चम्किएको छ । पूर्वी चीनका ८ वर्षका बालक फू श्या किन होको अनुहार अर्बपति तथा ई-कमर्स कम्पनी अलिबाबा कम्पनीका मालिक ज्याक मासँग मिलेपछि चिनमा हंगामा नै मच्चिएको छ ।

अनुहार मिलेकै कारण अशक्त आमाबुबाका छोरा फूका लागी खाने, बस्ने र पढ्ने समेतको ब्यबस्था ति अर्बपतिले नै मिलाइदिएको सिन्ह्वाले उल्लेख गरेको छ ।

किनका बुबा फू जियाफाको एउटा खुट्टामा समस्या छ र सरकारबाट पाउने सहयोगमा निर्भर छन् । उनकी आमा पोलियोबाट ग्रस्त छिन् । ति अर्बपतिसँग अनुहार मिलेसँगै फूले एड र चलचित्रमा समेत काम गर्ने मौका पाएका छन् ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...