एजेन्सी। मानिसहरुले आफ्नो घर, गाडी र जीवन पशु र स्वास्थ्य बीमा गर्ने गर्दछन्। तर के तपाईलाई थाहा छ की एउटा यस्तो खालका मानिसहरु पनि छन्। उनीहरुले आफ्नो अचम्मका अंगहरुको समेत बीमा गरेका छन्। ती मानिसहरुले गरेका बीमाको बारेमा यसरी चर्चा गरिएको छ।
१.हायडी क्लुम
संसारका प्रसिद्ध सुपर मोडल हायडी क्लुमले आफ्नो खुट्टाको बीमा गराएकी छिन्। त्यो पनि २ मिलियन डलर्सको गरेकी छन्।
२. जीन सिमंस
प्रसिद्ध रक ब्याण्ड, किसका मेम्बर जीन सिमन्सको जीब्रो साह्रै लामो रहेको छ। त्यसकारण उनले आफ्नो जिब्रोको बीमा गराएकी छन्।
उनले आफ्नो जीब्रोको बीमा १ मिलियन डलरको बीमा गराएकी हुन्।
३.कीथ रिचर्ड्स
विश्वको ठुलो रक ब्याण्डमध्ये एक हो रोलिङ स्टोन्सका गिटारिस्ट हुन् कीथ रिचर्ड्स।
रिचर्ड्सले आफ्नो हातको बीचको औलाको बीमा १.६ मिलियन डलर्समा गरेका छन्। उनका अनुसार यो औलाबिना गिटार बजाउन नसक्ने बताएका छन्।
४.रिच हल
यसको बीमा नीति पनि निक्कै अचम्मको रहेको छ। रिच हल एक स्ट्याण्डअप कमेडियन हो. उनले सेनस अफ ह्युमरको बीमा १.६ मिलियन डलरको बीमा गराएका छन्।
सर्वसाधारण उनको जोसक सुनेर आफूलाई रिफ्रेस बनाउछन्। उनको जोक्सलाई धेरै जनाले नसुने पनि उनलाई करोडौ रुपैयाँ आउनेछ। यही नै उसको धेरै लगानीको उपलब्धी हो।
५.ट्राय पोलामालु
अमेरिकन फुबल प्लेयर, ट्राय पोलामालुले लामो कपाल पालेका छन्। उनले पालेको कपाल नै अहिले पहिचान बनेको छ।
त्यही पहिचानलाई जोगाउन उनले १ मिलियन डलरमा बीमा गरकेा छन्।
६.टाम जोन्स
६० को दशकमा निक्कै चर्चित गायक टाम जोन्सप्रति धेरै केटीहरु आकर्षित हुन्थे। उनले पनि आफ्नो शरीरका रौको बीमा गराएका छन्।
उनले आफ्नो छातीको रौका बीमा गराएका छन्। उनले छातको रौको ७ मिलियन डलर्समा बिीमा गरकेा हुन्। किनकी उनले आफ्नो पुरुषत्व महत्वपूर्ण मानेका छन्।
७.मार्क मेकग्वायर
अमेरिकन बेसलका खेलाडि मार्क मेकग्वायले आफ्नो खुट्टाको गोलीगाठोको बीमा गरेका छन्
No comments:
Post a Comment