Sunday, November 27, 2016
हेर्दा अश्लील लाग्ला तर पढेपछि तपाइकाे अाँखा पक्कै रसाउँछ,आफ्नै बुबालाई दुध पिलाईन छोरीले
छचल्किनेछन् ।तलको तस्बिर यूरोपका एक प्रख्यात चित्रकार मुरिलोले बनाएका थिए। यूरोपको कुनै एक देशमा एकजना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने सजायँ उक्त देशको न्यायलयले सुनाएको थियो, जब सम्म भोकले बूढो मान्छे मर्देन तब सम्म उनलाई भौके राख्नु भनेर।एकदिन बृद्ध मान्छेको छोरीले आफ्ना बुढाबालाइ भेट्ने अनुमति मागिन् की उनी हरेक दिन जेलमा आफ्ना बुढाबालाई भेट्न आउनेछिन् र छोरीलाइ न्यायलयले इजाजत पनि दियो । हरेक दिन आफ्ना बालाइ भेट्न पहिले जेलमा उनको शरीर, झोला सबै चेकजाँच गरिन थाल्यो ताकि झोला वा शरीरमा कुनै खानेकुरा लुकाएर आफ्ना बुढाबालाई खान नदेओस् ।धेरै दिनदेखि खाना नखाएका आफ्नो बुद्ध बालाई देखेर छोरीको मन यसरी पग्लियो की बुढाबालाई जिउँदो राख्नका लागि पनि आफ्नो दूध दिनदिनै आएर पिलाउन लागिन् । दिनहरु बिते महीना बिते तर ति बृद्ध मानिस नमरेको देखेर जेलरलाइ शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए । छोरीले दूध पिलाएर बचाएको रहस्य खुले पछि छोरी माथि पनि सिपाहीहरुले मुद्दा लगायो।पछि उक्त देशको न्यायलयले कानून छाडेर भावानात्मक फैसला सुनाउँदै बृद्ध बा र छोरी दुबैजनालाई रिहा गरीदियो । भनिन्छ, तलको तस्बिर आर्ट त्यतिबेला निकै महङ्गो दाममा बिक्री भएको थियो। (नरकाजी गुरुङको फेसबुकबाट)
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment