Thursday, November 17, 2016

यी ब्यक्तिहरुको उमेर कती होला ? तस्विर हेरेर अनुमान लगाउनुहोस् त !!! फोटो सहित.

तस्वीरमा देखिएका व्यत्तिहरुको उमेर कति होला? अनुमान लगाउनुहोस् त । पक्कै तपाईले यिनिहरु ६०,७० वर्षका बृद्धा होलान् भन्ने सोच्नु भयो होला । तर तपाईले कल्पना गरेको भन्दा यिनिहरुको उमेर निकै फरक छ । यिनिहरु ७० वर्ष कटेका बृद्धा नभई भर्खरका बालिका हुन् । उनीहरुको उमेर मात्र ७ वर्ष र १८ महिनाको छ ।
तस्वीरमा देखिएका यी व्यक्तिहरुको उमेर ६० वा ७० वर्ष होइन, यीनीहरुको उमेर ७ वर्ष र १८ महिनाको छ ।
यी दुई बच्चाको नाम केशव कुमार (बाया)र अंजली कुमारी(दाँया) हो ।
यी दुई बच्चालाई उपचार नै नहुने रोगले ग्रस्त छन् । यीनीहरु आफ्नो बुवाआमासंग राचीमा बस्छन् ।
चिकित्सकका अनुसार यी दुई बच्चालाई प्रोगेरीया नामको रोग लागेको हो र यसको उपचार संभव छैन ।
यी बच्चाको बुबा शत्रुघन राजक र आमा रिंकी देवी आफ्नो बच्चाको यस्तो रोग देखि निकै चिन्तित छन् । आफ्नो बच्चा चाँडै ठीक भएको देख्न चाहन्छन् ।यी दुई बच्चाको एक ठुलो दिदि पनि छिन् तर उनी स्वस्थ्य छिन् ।

तस्वीरमा देखिएका व्यत्तिहरुको उमेर कति होला? अनुमान लगाउनुहोस् त । पक्कै तपाईले यिनिहरु ६०,७० वर्षका बृद्धा होलान् भन्ने सोच्नु भयो होला । तर तपाईले कल्पना गरेको भन्दा यिनिहरुको उमेर निकै फरक छ । यिनिहरु ७० वर्ष कटेका बृद्धा नभई भर्खरका बालिका हुन् । उनीहरुको उमेर मात्र ७ वर्ष र १८ महिनाको छ ।
तस्वीरमा देखिएका यी व्यक्तिहरुको उमेर ६० वा ७० वर्ष होइन, यीनीहरुको उमेर ७ वर्ष र १८ महिनाको छ ।
यी दुई बच्चाको नाम केशव कुमार (बाया)र अंजली कुमारी(दाँया) हो ।
यी दुई बच्चालाई उपचार नै नहुने रोगले ग्रस्त छन् । यीनीहरु आफ्नो बुवाआमासंग राचीमा बस्छन् ।
चिकित्सकका अनुसार यी दुई बच्चालाई प्रोगेरीया नामको रोग लागेको हो र यसको उपचार संभव छैन ।
यी बच्चाको बुबा शत्रुघन राजक र आमा रिंकी देवी आफ्नो बच्चाको यस्तो रोग देखि निकै चिन्तित छन् । आफ्नो बच्चा चाँडै ठीक भएको देख्न चाहन्छन् ।यी दुई बच्चाको एक ठुलो दिदि पनि छिन् तर उनी स्वस्थ्य छिन्

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...