एक विशेष कार्यक्रमस्थमा अतिथिका रुपमा निमत्याईएका शिक्षा मन्त्री पोर्न फिल्म हेर्दै गर्दा समातिएका छन्।
समाचारमा जनाईए अनुसार भारतको कर्नाटक राज्यका प्राथमिक एवं माध्यमिक शिक्षा मन्त्री तनवी सैत एक कार्यक्रमको मञ्चमा नै आफ्नो मोबाइल फोनमा पोर्न हेर्दै गर्दा समातिएका हुन् ।
मोबाइलमा केटीको अश्लील तश्वीर स्टेजमै हेर्दै गरेको एउटा भिडियो सार्वजनिक भएसँगै विपक्षी दलले उनीमाथि कडा बिरोध जनाएको छ ।
उता ती मन्त्रीले भने आफूले त्यस्तो गल्ति नगरेको बताएका छन् । भिडियो सार्वजनिक भएसँगै विपक्षीले सैतको राजीनामा मागेको छ । कर्नाटक सरकारले बिहिबार टीपु जयन्ती मनाएको थियो । उक्त जयन्तीमा ती मन्त्रीलाई पनि निमत्याईएको थियो ।
४ वर्ष पहिले पनि कर्नाटक विधानसभामा पोर्न हेर्दै गर्दा मन्त्री समातिएका थिए । कर्नाटकमा यो पहिलो पटक घटेको घटना भने होइन । सन २०१२ मा कर्नाटक विधानसमामा यस्तै घटना घटेको थियो । कर्नाटक सरकारका दुई मन्त्रीहरु विधानसभाको कार्यवाही चलिरहेका बखत मोबाइलमा अश्लील भिडियो हेरिरहेका थिए । ती मन्त्रीहरुको यौन प्यासलाई विधानसभाको कारबाहीलाई रेकर्ड गरिरहेको क्यमेराले कैद गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment